सिरहा–४ बाट जसपाका वीरेन्द्रप्रसाद महतो विजयी

सिरहाको क्षेत्र नं. ४ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका डा. वीरेन्द्रप्रसाद महतो विजयी भएका छन् । उनी २४ हजार १०२ मतका साथ प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । 

महतोका निकटतम् प्रतिद्वन्द्वीका जनमत पार्टीका वीरेन्द्रप्रसाद साहले १६ हजार १९४ मत ल्याए । नेकपा एकीकृत समाजवादीका धर्मनाथप्रसाद साहले १४ हजार ६५३ मत प्राप्त गरे ।

सिराहा–४ मा विजयी महतो २०७० को दोस्रो संविधानसभामा समानुपातिकतर्फबाट सभासद् भएका थिए । 





  • प्रकाशित मिति : मंसिर ९, २०७९ शुक्रबार ९:१६:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया