महोत्तरी ४ बाट कांग्रेसका महेन्द्रकुमार राय विजयी

महोत्तरी ४ बाट नेपाली कांग्रेसका उम्मेदवार महेन्द्रकुमार राय विजयी भएका छन् । महेन्द्र २५ हजार ४२० मतका साथ विजयी भएका हुन् । 

उनका निकटतम प्रतिस्पर्धी जसपाका डा. सुरेन्द्र यादवले २१ हजार २९६ मत पाए । उनीहरुबीचको मतान्तर ४ हजार १२४ छ । 

सो क्षेत्रमा ६२ हजार ५२३ मत खसेको थियो भने ३ हजार ७७३ मत बदर भएको थियो । तेस्रो स्थानमा रहेका जनमत पार्टीका मनोजकुमार साहले १० हजार ३९ मत पाए ।





  • प्रकाशित मिति : मंसिर ९, २०७९ शुक्रबार २३:९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया