कालिकोटबाट प्रतिनिधिसभामा निर्वाचनमा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । उनले एमालेका केन्द्रीय सदस्य नगिन्द्र शाहीसँग ७ हजार ९ मतान्तरले जितेका हुन् ।
कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री उनले २३ हजार ७ सय २७ मत पाए भने एमालेका नगिन्द्रले १६ हजार ७ सय १८ मत पाए ।
शाही ०७० मा संविधानसभा सदस्य भएका शाही संघीय सरकारमा उर्जामन्त्री बनेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।