कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका सुरेन्द्र राज आचार्य विजयी भएका छन् ।
उनी एमालेका बृजेश गुप्तालाई हराउँदै प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । विजयी आयार्चाले ३९ हजार १४ मत ल्याए । पराजित भएका गुप्ताले ३८ हजार ६९७ मत प्राप्त गरे ।
यस्तै, राप्रपाका सविता शर्माले १५७४ र लोकतान्त्रिक समाजवादी पार्टीका अकबाल अहमत शाहले ११२३ मत पाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।