कपिलवस्तु–२ मा कांग्रेसका सुरेन्द्रराज आचार्य विजयी
फरकधार / १० मंसिर, २०७९
यो सामग्री सेयर गर्नुहोस्

कपिलवस्तु–२ मा कांग्रेसका उम्मेदवार सुरेन्द्रराज आचार्य विजयी भएका छन् । उनले एमालेका वृजेशकुमार गुप्तालाई ३१७ मतान्तरले पराजित गरेका हुन् । 



आचार्यले ३९ हजार १४ मत प्राप्त गर्दा गुप्‍ताले ३८ हजार ६९७ मत पाए । 



निर्वाचित आचार्य कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री समेत हुन् । यसअघि पाँचपटक निर्वाचित गुप्ता पहिलोपटक पराजित भएका छन् । 









  • प्रकाशित मिति : मंसिर १०, २०७९ शनिबार १६:३५:४२,   अन्तिम अपडेट : मंसिर १०, २०७९ शनिबार १६:३७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया