logo-img

सुनसरी–२ मा एमालेका एमालेका भीम आचार्य विजयी

प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–२ मा नेकपा एमालेका एमालेका भीम आचार्य विजयी भएका छन् । 

आचार्य ३२ हजार ८ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सीताराम मेहताले २६ हजार ५८ मत पाए ।

अन्तिम मत परिणाामको औपचारिक घोषणा हुन बाँकी छ ।





  • प्रकाशित मिति : मंसिर १०, २०७९ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया