मोरङ १ बाट कांग्रेसका डिगबहादुर लिम्बू विजयी

मोरङ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका डिगबहादुर लिम्बू विजयी भएका छन्।

एमालेका घनश्याम खतिवडालाई १२५ मतले पराजित गर्दै लिम्बुले जित हात पारेका हुन्।

विजयी लिम्बूले २४ हजार दुई सय २८ मत प्राप्त गर्दा एमालेका खतिवडाले २४ हजार एक सय २६ मत पाए ।

तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबहादुर श्रेष्ठले ६ हजार चार सय ३८ मत पाए ।





  • प्रकाशित मिति : मंसिर १०, २०७९ शनिबार २०:३१:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया