धनुषा १ मा जसपाका दीपक कार्की विजयी, मातृका यादव हारे

धनुषा क्षेत्र नम्बर १ जनता समाजवादी पार्टी (जसपा)का दीपक कार्की विजयी भएका छन्। 

उनले नेकपा माओवादीका उपमहसचिव मातृकाप्रसाद यादवलाई पराजित गरेका हुन्।

कार्कीले २७ हजार ४ सय ३१ मत ल्याउँदा यादवले २१ हजार ४ सय ८३ मत ल्याए। उनीहरूको मतान्तर ५ हजार ९ सय ४८ छ। 

तेस्रो स्थानमा रहेका जनमत पार्टीका किशोरी साहले १४ हजार ४ सय ६८ मत ल्याएका छन्।





  • प्रकाशित मिति : मंसिर १०, २०७९ शनिबार २१:३०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया