इलाम १ बाट पूर्वप्रधानमन्त्री झलनाथ खनालले हारे, एमालेका महेश बस्नेत निर्वाचित

 इलाम–१ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका महेश बस्नेत निर्वाचित भएका छन् । उनि नेकपा एकीकृत समाजवादीका नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई हराउँदै विजयी भएका हुन् । 

खनाल बस्नेतसँग २ हजार ९५७ मतान्तरले  पराजित भएका हुन् । 





  • प्रकाशित मिति : मंसिर ११, २०७९ आइतबार १६:४१:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया