Mon, 24 Jun, 2019


कार्पेट गोदाममा आगलागी
फरकधार / माघ २८, २०७५

ललितपुर– ललितपुरको नख्खुस्थित एक कार्पेट गोदाममा बिहीबार आगलागी भएको छ । आगलागीको खबर पाएलगत्त्तै घटनास्थल पुगेर ललितपुर दमकलले आगो निभाउने प्रयास गरिरहेको छ । 



आगलागी भएको भन्दै ललितपुर दमकलमा १ बजेर ९ मिनेटमा खबर पुगेको थियो । अहिले आगो नियन्त्रण गर्न काठमाडौं र ललितपुर बारुण यन्त्रसहित नेपाली सेना, नेपाल प्रहरी शसस्त्र प्रहरीबाट जनशक्ति तथा उपकरण परिचालन भइरहेको प्रहरीले जनाएको छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्