धनुषा ४ मा कांग्रेस उम्मेदवार यादवको अग्रता कायमै

प्रतिनिधिसभाअन्तर्गत धनुषा निर्वाचन क्षेत्र नं. ४ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र राय यादवले अग्रता कायमै राखेका छन् ।

उनीहरुबीचको मतान्तर ७२८ रहेको छ । मतगणनाको पछिल्ला परिणामअनुसार यादवले २९ हजार ३३७ मत पाएका छन् । 

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सचिव रघुवीर महासेठले २८ हजार ६०९ मत ल्याएका छन् । 

 





  • प्रकाशित मिति : मंसिर १२, २०७९ साेमबार २२:२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया