धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठले अग्रता लिएका छन् ।
मिथिला नगरपालिका–११ को मतगणना जारी रहँदा महासेठले ३१ हजार ५९२ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महेन्द्र यादवले ३१ हजार ९१० मत ल्याएका छन् ।
महासेठ ४२ मतान्तरले अघि देखिएका छन् । यो क्षेत्रमा करिब ८० हजार मत खसेको छ । क्षेत्र नम्बर ४ को मतगणना आज सकिँदैछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।