बढ्यो सुनचाँदीको मूल्य

आज सुनको मूल्य तोलामा २०० रूपैयाँले बढेर ९७ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको तोलामा ९७ हजार १०० रूपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


आज चाँदीको मूल्य पनि तोलामा ५ रूपैयाँले बढेर १२ सय ९० रूपैयाँ तोकिएको छ । 





  • प्रकाशित मिति : मंसिर १४, २०७९ बुधबार १२:४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया