सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र कार्की र नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतबीच कडा टक्कर देखिएकाे छ ।
गणना अन्तिमतिर आइपुग्दा कांग्रेस उम्मेदवार कार्की ५८ मतले अगाडि छन् । अब करिब ५ हजार मत गन्न बाँकी छ ।
हालसम्मकाे मतगणनामा रहँदा कार्कीले २७ हजार ४४० मत पाएका छन् भने कुसियैतले २७ हजार ३८२ मत पाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।