सुनसरी–४ बाट कांग्रेसका कार्की विजयी, एमालेका कुसियैत ११२ मतले पराजित

सुनसरीको निर्वाचन क्षेत्र नं ४ मा नेपाली कांग्रेसका उम्मेदवार तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भएका छन् ।

उनी ३० हजार ४ सय ८३ मतका साथ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

कार्कीका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले ३० हजार ३ सय ७१ मत प्राप्त गरे ।

उनीहरूबीचको मतान्तर १ सय १२ मत रहेको छ । 





  • प्रकाशित मिति : मंसिर १५, २०७९ बिहीबार ११:५७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया