राजेशपायल राईले पहिलोपटक छोराको तस्बिर सार्वजनिक गरे
फरकधार / १५ मंसिर, २०७९

गायक राजेशपायल राईले छोराको तस्बिर सार्वजनिक गरेका छन्। राईले पहिलोपटक छोराको तस्बिर सार्वजनिक गरेका हुन् ।  



अविवाहित गायक राईकी प्रेमिका सङबुङ राईले टिकटकमार्फत ६ महिनाअघि छाेरा जन्मिएकाे खुलासा गरेकी थिइन् । राजेशले भने छोराको पास्नी गरेको तस्बिर सामाजिक सञ्जालमा राखेर उनको नाम 'सायारेम' जानकारी गराएका छन् ।

गायक राईले लेखेका छन्, ‘फर्स्ट राइस फिडिङ (पहिलो भात खुवाइ), याने कि पास्नी। दिदी राइसासँग सायारेम।’



गायक राई लामाे समयदेखि लिभिङ टुगेदरमा थिए । सङबुङले बेलाबेलामा टिकटकबाट राजेशपायल र छोराको भिडियाे सार्वजनिक गर्दै एकी छन्।



  • प्रकाशित मिति : मंसिर १५, २०७९ बिहीबार १८:६:२०,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया