बाजुरामा बद्री पाण्डे अगाडि
फरकधार / १६ मंसिर, २०७९
यो सामग्री सेयर गर्नुहोस्

बाजुरामा जारी मतगणनामा नेपाली कांग्रेसका बद्री पाण्डे अगाडि देखिएका छन् ।



पछिल्लो मत परिणामअनुसार उनले ५ हजार १ सय ६ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका कर्ण थापाले ३हजार ९९४ मत ल्याएका छन् । 



बाजुरामा कडा सुरक्षाका साथ मत गणना जारी छ ।









  • प्रकाशित मिति : मंसिर १६, २०७९ शुक्रबार ७:२२:४८,   अन्तिम अपडेट : मंसिर १६, २०७९ शुक्रबार ७:२६:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया