प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बाजुराको मतगणना फेरि रोकिएको छ ।
मत पेटिकामा मुचुल्काभन्दा बढी मत भेटिएपछि मत गणना रोकिएको बाजुराका मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जनाकारी दिए ।
उनका अनुसार बाजुराको हिमाली गाउँपालिका–६ धिम मतदान केन्द्रको मतगणनाका भइरहँदा मुचुल्काभन्दा ४० बढी मत पाइएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।