भारतबाट घटेर आयो पेट्रोलको मूल्य, नेपालमा घटाउने सुरसार छैन
फरकधार / १६ मंसिर, २०७९
यो सामग्री सेयर गर्नुहोस्

भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । नयाँ मूल्यसूचीअनुसार पेट्रोल तथा डिजेलको मूल्य घटेर आएको छ भने खाना पकाउने ग्यासको मूल्य बढेर आएको छ ।



पेट्रोलको मूल्यमा २ रुपैयाँ ३८ पैसा, डिजेलको मूल्यमा ११ रुपैयाँ २६ पैसा घटेर आएको र ग्यासको प्रति सिलिन्डर ४५ रुपैयाँ बढेर आएको नेपाल आयल निगमले जनाएको छ ।



तर, नयाँ मूल्यसूचीअनुसार निगमलाई फाइदा भए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य घटाउने देखिएको छैन ।









  • प्रकाशित मिति : मंसिर १६, २०७९ शुक्रबार १४:५२:३१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया