स्याङ्जामा कांग्रेसका धनराजको अग्रता कायमै, कति मत ल्याइन् पद्मा अर्यालले ?

स्याङ्जा निर्वाचत क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायम राखेका छन् ।

पछिल्लो मत परिणामअनुसार सत्ता गठबन्धनका साझा उम्मेदवार गुरुङले १५ हजार ७२ मत ल्याएका छन् । उनकी प्रतिस्पर्धी नेकपा एमालेकी पद्मा अर्यालले १२ हजार ९०९ मत ल्याएकी छिन् ।

तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङ छन् ।

उनले ५९६२ मत ल्याएका छन् ।





  • प्रकाशित मिति : मंसिर १६, २०७९ शुक्रबार १५:१:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया