logo-img

मुद्रा अपचलनको मुद्दामा बलिउड अभिनेत्री नोराह प्रहरीकहाँ पुगिन्

बलिउड अभिनेत्री नोरा फतेहीले आफू प्रवर्तन निदेशालयमा गएको जानकारी दिएकी छिन् । 

उनीमाथि त्यहाँ मुद्रा अपचलनको मुद्दा लागेको छ ।



उनले त्यहाँ के विषयमा कुराकानी भयो वा सोधपुछ भयो भन्नेबारे जानकारी चाहिँ दिएकी छैनन् ।





  • प्रकाशित मिति : मंसिर १६, २०७९ शुक्रबार १८:५०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया