बलिउड अभिनेत्री नोरा फतेहीले आफू प्रवर्तन निदेशालयमा गएको जानकारी दिएकी छिन् ।
उनीमाथि त्यहाँ मुद्रा अपचलनको मुद्दा लागेको छ ।
उनले त्यहाँ के विषयमा कुराकानी भयो वा सोधपुछ भयो भन्नेबारे जानकारी चाहिँ दिएकी छैनन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।