स्याङ्जा २ मा प्रतिनधिसभा सदस्यको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन् । शनिबार दिउँसोसम्म उनले २७ हजार ३२ मत पाएका छन् ।
गुरुङलाई नेकपा एमालेकी उम्मेदवार पद्मा अर्यालले पछ्याइरहेकी छन् । उनले २२ हजार ४०१ मत पाएकी छन् । गुरुङ र अर्यालबीचको मतान्तर ४ हजार ६३१ छ । अक केही वडाको मत मात्रै गणना गर्न बाँकी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।