सदनको पहिलो बैठकमै एमसिसीविरुद्ध आवाज उठाउँछु : ज्ञानेन्द्र शाही

जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ज्ञानेन्द्र शाहीले संसदको पहिलो बैठकमा ठूला भ्रष्टाचार काण्डको विषयमा आवाज उठाउने बताएका छन् । 

शनिबार जुम्लाबाट काठमाडौं आएका शाहीले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै एमसिसी र वाइडबडी खरिदजस्ता ठूला भ्रष्टाचार काण्डको विषयमा आवाज उठाउने बताए ।

आफ्नो ५ वर्षे कार्यकालमा कानुन बनाएर ठूला भ्रष्ट्राचार काण्डका दोषीलाई जेल हाल्ने पनि उनले बताए । उनले भने, ‘अब ठूलाठूला काण्ड मच्चाउनेलाई यो पाँच वर्षभित्र जेल हाल्न सकिएन भने पनि कठघरामा उभ्याउनेछु ।’





  • प्रकाशित मिति : मंसिर १७, २०७९ शनिबार १७:२६:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया