गुगल र युट्युबमा समस्या
फरकधार / १७ मंसिर, २०७९

चर्चित सर्च इन्जिन साइट गुगलमा समस्या देखिएको छ । त्यस्तै, भिडियो सेयरिङ साइट युट्युबमा पनि समस्या देखिएको छ । 



यी दुवै साइटहरु नेपालमा केही समयअघि देखि चलेका छैनन् । 

प्रयोगकर्ताले आफ्नोमा गुगल र युट्युब नखुलेको भन्दै सामाजिक सन्जाल ट्विटर र फेसबुकमा लेख्न थालेका छन् । 



यसबारे गुगलले अहिलेसम्म औपचारिक रुपमा केही बताएको छैन ।



  • प्रकाशित मिति : मंसिर १७, २०७९ शनिबार २२:२१:५५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया