प्रदेश–१ लोक सेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी

प्रदेश लोक सेवा आयोग विराटनगरले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । आयोगले स्थानीय तहका लागि प्राविधिक पदमा ३१५ जना कर्मचारीको माग गरेको हो । 

स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका प्राविधिकतर्फका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आवेदन आह्वान गरिएको छ ।

योग्यता पुगेका उमेदवारले १० पुससम्म दरखास्त दिनसक्ने आयोगले आज सार्वजनिक सूचना जारी गर्दै जनाएको छ । अनलाइनमार्फत पनि दरखास्त दिन सकिने आयोगले जनाएको छ ।   





  • प्रकाशित मिति : मंसिर १९, २०७९ साेमबार ८:४६:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया