पूर्वन्यायाधीश प्रचण्डराज अनिलको निधन

सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रचण्डराज अनिलको निधन भएको छ । 

मुटुरोग, ब्लडप्रेसर र सुगरबाट ग्रसित अनिलको गंगालाल अस्पतालमा मंगलबार ९२ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

पूर्वन्यायाधीश अनिलले विभिन्न जिल्लामा न्यायाधीश र मुख्य न्यायाधीश भएर काम गरेका थिए ।  उनी विशेष अदालत र क्षेत्रीय अदालतको न्यायाधीश समेत थिए ।

उनको बुधबार अन्तिम संस्कार गरिने जनाइएको छ । 





  • प्रकाशित मिति : मंसिर २०, २०७९ मंगलबार २१:४१:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया