१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

हुम्लामा तारा एयरको विमानमा ठोक्कियो चिल, अगाडि पर्यो प्वाल

हुम्लामा तारा एयरको विमानमा चिल ठोक्किएको छ ।


नेपालगन्जबाट हुम्लाको सिमकोट विमानस्थलका लागि उडेको जहाजमा चिल ठोक्किएको हो । हुम्लाको जिल्ला प्रशासन कार्यालयका अधिकारीले बुधबार दिउँसो चिल ठोक्किएको जानकारी दिएका छन् ।



यो जहाज नेपालगन्जबाट १२ः४५ मा उडान भरेको थियो । कार्गो विमान अवतरण गर्नुभन्दा केही समयअघि चिल ठोक्किएको हो । विमानको अगाडिको भागमा प्वाल परेको छ । 

जहाजमा दुई जना पाइलट र एक जना एयर होस्टेस रहेको र सबै सुरक्षित रहेको बताइएको छ ।





  • प्रकाशित मिति : २१ मंसिर, २०७९ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया