२०७८ सालको ‘साझा पुरस्कार’ कोशकार प्रा. नीलमणि ढुंगानालाई प्रदान
फरकधार / २१ मंसिर, २०७९

२०७८ सालको ‘साझा पुरस्कार’ कोशकार प्रा. नीलमणि ढुंगानालाई प्रदान गरिएको छ । 



साझा प्रकाशनले आफ्नो स्थापना दिवसको अवसर पारेर ढुंगानालाई सो पुरस्कार अर्पण गरेको हो ।

प्रमाणपत्रसहित ५१ हजार रुपैयाँ नगद राशिको सो पुरस्कार ढुंगानालाई ‘व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश’का लागि प्रदान गरिएको हो । 





  • प्रकाशित मिति : मंसिर २१, २०७९ बुधबार २१:४९:१७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया