फेरि बढ्यो सुनचाँदीको मूल्य

नेपाली बजारमा बिहीबार फेरि सुनचाँदीको मूल्य बढेको छ । बुधार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला ४ सय रुपैयाँले बढेको हो ।

योसँगै अब सुनको मूल्य प्रतितोला ९९ हजार ७ सय रुपैयाँ पुगेको छ । बुधबार प्रतितोला ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार ३ सय ६० रुपैयाँ कायम गरिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।  





  • प्रकाशित मिति : मंसिर २२, २०७९ बिहीबार ११:२५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया