नेपाल टी २० लिग ८ पुसदेखि

नेपाल टी २० लिगको पहिलो संस्करण ८ पुसदेखि सुरु हुने भएको छ । यसको फाइनल खेल २६ पुसमा हुने भएको छ । 

नेपाल क्रिकेट संघ क्यानले आधिकारिक रुपमा आयोजना गर्न लागेको टी २० लिगमा काठमाडौं नाइट्स पनि भित्रिएको छ । 

काठमाडौं गोर्खाजले नाम फिर्ता लिएपछि क्यानले काठमाडौं नाइट्सलाई आवद्ध गराएको जनाएका छ ।

यो लिगमा ६ टिम सहभागी हुँदैछन् । लिगमा ३० जना विदेशी खेलाडीको सहभागिता रहने क्यानले जनाएको छ ।





  • प्रकाशित मिति : मंसिर २२, २०७९ बिहीबार २०:१३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया