गायक छत्र शाही र गायिका काजल जोशीले वैवाहिक बन्धनमा बाँधिएका छन् । उनीहरूले शुक्रबार बिहान गुह्येश्वरी मन्दिरमा धार्मिक विधिअनुसार विवाह गरेका हुन् ।
२०७८ सालमै जुम्लामा सामाजिक विवाह भए पनि सिन्दुर हाल्ने विधि चाहिँ आज पूरा भएको हो । इन्द्रेणी कार्यक्रमको टोली गुह्येश्वरी पुगेर नवविवाहित जोडीलाई बधाई दिएको थियो ।
काजल कैलाली र छत्र जुम्लाका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।