ब्राजिलले जित्ने सम्भावना ७० प्रतिशत

विश्वकप फुटबल २०२२ को पहिलो क्वार्टरफाइनल खेलमा ब्राजिलले जित्ने सम्भावना ७० प्रतिशत रहेको अनुमान गरिएको छ । 

ग्रेसनोटले गरेको यो अनुमानअनुसार आजको खेलमा ब्राजिलले जित निकाल्ने छ ।

क्रोएसिया पनि सेमिफाइनलमा जाने सम्भावना ३० प्रतिशत रहेको बताइएको छ । 

तर, क्रोएसियाले आजको खेलबाट ब्राजिललाई आउट गरेको खण्डमा विश्वकप इतिहासमा नै यो सबैभन्दा ठूलो आश्चर्य हुने ग्रेसनोटले जनाएको छ ।





  • प्रकाशित मिति : मंसिर २३, २०७९ शुक्रबार २०:१९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया