क्रोएसियाविरुद्धको गोलसँगै नेयमारले बनाएको यो रेकर्ड

विश्वकप फुटबल २०२२ मा ब्राजिलियन स्टार नेयमारले क्रोएसियाविरुद्धको क्वार्टरफाइनलमा गोल गरेसँगै ब्राजिलले १–० को अग्रता लिएको छ ।

निर्धारित ९० मिनेटमा गोलरहित भएको खेलमा नेयमारले १०५ औं मिनेटमा गोल गरेका हुन् ।

ब्राजिलका लागि यो उनले गरेको ७७ औं गोल हो । 

फुटबलका महान स्टार पेलेले पनि ब्राजिलका ७७ गोल गरेका थिए । 





  • प्रकाशित मिति : मंसिर २३, २०७९ शुक्रबार २३:८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया