यी हुन् माओवादीबाट बन्ने समानुपातिक मधेस प्रदेश सभा सदस्य

नेकपा माओवादी केन्द्रले समानुपातिक पद्धतिबाट चयन हुने मधेस प्रदेशसभा सदस्यको नाम टुंगो लगाएको छ । शनिबार बसेको पार्टीको सचिवालय समितिले ४ जनाको टुंगो लगाएको हो । 

मधेसी महिला
माला कर्ण (सप्तरी) 
सुनिता यादव (धनुषा)

दलित
शारदा पहाडी (धनुषा)

मुस्लिम
रजी हैदर (महोत्तरी)

यसअघि प्रत्यक्षबाट नेकपा माओवादी केन्द्रले ४ सिट जितेको छ । महोत्तरी–१ (ख) बाट भरत प्रसाद साह, सर्लाही–४ (ख) बाट फकिरा महतो, रौतहट–४ (क) बाट युवराज भट्टराई र पर्सा–१ (क) बाट रहबर अंसारी प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । 





  • प्रकाशित मिति : मंसिर २४, २०७९ शनिबार २०:४३:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया