विश्वकप २०२२ः पोर्चुगलविरुद्ध मोरक्कोकाे गोल

विश्वकप २०२२ मा पोर्चुगलविरुद्ध मोरक्कोले एक गोल गरेको छ ।

खेलको ४१ औं एलनासरीले गोल प्रहार गरेका हुन् । उनको हेडिङले पठाएको बलले पोर्चुगलको जाली चुमेको हो ।

योसँगै मोरक्को सेमिफाइनलमा प्रवेश गर्ने सम्भावना बढेको हो ।





  • प्रकाशित मिति : मंसिर २४, २०७९ शनिबार २१:२९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया