विश्वकप २०२२ः पोर्चुगलविरुद्ध गोल गर्दै युसेफ एन नेसिरीले बनाएको यो रेकर्ड

कतारमा जारी विश्वकप २०२२ को क्वाटरफाइनल खेलमा मोरक्कोले एक गोल गर्दै अग्रता कायम राखेको छ । मोरक्कोका लागि यो गोल ४२ औं मिनेटमा युसेफ एन नेसिरीले गरेका थिए ।

यो गोल गरेसँगै उनले मोरक्कोका लागि रेकर्ड पनि कायम गरेका छन् ।
 

हेडिङबाट उनले गरेको यो गोल विश्वकप फुटबलमा मोरक्कोका कुनै पनि खेलाडीले गरेको सबैभन्दा धेरै गोल हो ।





  • प्रकाशित मिति : मंसिर २४, २०७९ शनिबार २२:०:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया