फेरि बढ्यो सुनचाँदीको मूल्य

आज छापावाल सुनको मूल्य प्रतितोला दुई सयले बढेर एक लाख पाँच सय रूपैयाँ  पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख रूपैयाँ छ । 

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा आज प्रतितोला १० रूपैयाँले बढेर एक हजार चार सय पुगेको महासंघले जनाएको छ । 





  • प्रकाशित मिति : मंसिर २५, २०७९ आइतबार ११:२६:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया