धादिङको आलेगाउँमा वृद्ध दम्पतीको हत्या

धादिङको त्रिपुरासुदरी गाउँपालिकामा एक वृद्ध दम्पतीको हत्या भएको छ । 

प्रहरीका अनुसार जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–३ आलेगाउँका ७० वर्षीय विष्णुबहादुर आलेमगर र ६५ वर्षीय निरमाया आलेमगरको हत्या भएको हो ।

उनीहरू दुईजना मात्रै घरमा बस्दै आएको र घर एकान्तमा रहेकोले घटना गएरातिको हो वा बिहानको भन्नेबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । 

प्रहरी घटनास्थलमा पुगिसकेकाले थप अनुसन्धान गरिरहेको छ ।   





  • प्रकाशित मिति : मंसिर २६, २०७९ साेमबार १२:२८:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया