बलिउड अभिनेता विवेक ओबरोय आज नेपाल आउँदै छन् ।
उनी परिवारसहित नेपाल आउन लागेका हुन् । उनी नेपालमा सगरमाथा बेसक्याम्प, पोखरा, लुम्बिनी र काठमाडौंका पशुपति, बौद्धनाथलगायतका ठाउँमा घुमघाम गर्ने बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।