यमन माझीले बजारमा ल्याए, ‘यो माया भन्ने को होला ?’ [भिडियोसहित]

माझी समुदायमा ‘माझी किङ’ को रुपमा परिचित गायक यमन माझीको ‘यो माया भन्ने को होला’ बोलको गीत सार्वजनिक भएको छ । माझी समुदायमा चिर परिचित उनी एक सक्रिय गायक एवं नायक हुन् ।

गीतमा उनै यमन माझीको शब्द, सङ्गीत र स्वर रहेको छ। लक्षु प्रकाश मल्लले एरेन्ज गरेको गीतलाई बिग परिवेशमा रेकर्ड गरिएको हो । म्युजिक भिडियोलाई अर्जुन खड्काले सम्पादन गरेका हुन । भिडियोमा नायक अर्जुन खड्का र सन्जु भट्टराइको अभिनय रहेको छ । 

 





  • प्रकाशित मिति : मंसिर २९, २०७९ बिहीबार १५:४८:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया