पशुपतिनाथमा विवेक ओवरायले गरे विशेष पूजा
फरकधार / २९ मंसिर, २०७९

भारतीय कलाकार विवेक ओवरायले पशुपतिनाथ मन्दिरमा पञ्चामृत अभिषेकसहित विशेष पूजा गरेका छन् । 



पशुपति क्षेत्र विकास कोषका अनुसार कलाकार ओवरायले दुई हजार एक सयको रसिद काटी पञ्चामृत अभिषेकसहित विशेष पूजा गरेका छन् ।  

विवेकका पिता सुरेश ओवरायले पनि नेपाल भ्रमणमा आएका बेला पशुपतिनाथमा दर्शन एवं पूजा आराधनाका लागि आउने गरेको जनाइएको छ ।





  • प्रकाशित मिति : मंसिर २९, २०७९ बिहीबार २२:०:२५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया