नेपाल लिटरेचर फेस्टिभलको दशौँ संस्करण पुस ६ देखि ११ सम्म

नेपाल लिटरचेर फेस्टिभलको दशौं संस्करण यही पुस ६ देखि ११ सम्म पोखरामा हुने भएको छ । शनिबार आयोजक संस्था बुकवर्म फाउन्डेसनले बाराहीघाट, लेकसाइडमा फेस्टिभल आयोजना हुने जानकारी दिएको हो । 

गण्डकी प्रज्ञाप्रतिष्ठानको सहआयोजना एवं पोखरा महानगरपालिकाको प्रवद्र्धनमा हुने फेस्टिभलमा सहयोगी संस्थाका रुपमा पोखरा प्रज्ञाप्रतिष्ठान रहेको छ ।
 
फेस्टिभलमा देशविदेशका करिब दुई सय साहित्यकार, राजनीतिज्ञ, लेखक, पत्रकार, कलाकार, सम्पादक एवं विशिष्ट व्यक्तित्वको उपस्थिति रहनेछ ।





  • प्रकाशित मिति : पुस २, २०७९ शनिबार १८:४७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया