मिसेज वर्ल्ड २०२२ को उपाधि भारतकी सरगम कौशललाई

मिसेज वर्ल्ड २०२२ को उपाधि भारतकी सरगम कौशलले जितेकी छन् । 

भारतले यो उपाधि २१ वर्षपछि प्राप्त गरेको समाचारमा जनाइएको छ । यसअघि सन् २००१ मा भारतकी अदिति गोवित्रिकरले यस उपाधि जितेकी थिइन् । 

जम्मू–कश्मीरकी सरगम पेशाले शिक्षक हुन् भने उनले साहित्यमा पीजी गरेकी छन् । उनका श्रीमान भारतीय नेवीमा रहेको समाचारमा जनाइएको छ ।  

अमेरिकाको लस वेगममा आयोजित प्रतियोगितामा उनले ६३ देशका सुन्दरीलाई पछि पार्दै उपाधि जितेकी हुन् ।





  • प्रकाशित मिति : पुस ३, २०७९ आइतबार २०:४०:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया