राष्ट्रिय स्वतन्त्र पार्टीले बुढानीलकण्ठको एक होटलमा बोलायो संसदीय दलको बैठक
फरकधार / ३ पुस, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ।



रास्वपाले सोमबार बिहान साढे ८ बजेका लागि बुढानीलकण्ठस्थित एक होटलमा संसदीय दलको बैठक बोलाएको हो।

बैठकले संसदीय दलको नेता समेत चयन गर्ने र बैठकपछि दुईदिने अभिमुखीकरण तालिम सञ्चालन हुने  रास्वपाका प्रवक्ता मुकुल ढकालले बताए।





  • प्रकाशित मिति : पुस ३, २०७९ आइतबार २१:५३:४०,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया