अर्जेन्टिनाकाे तेस्राे गाेल

विश्वकप फाइनलमा अर्जेन्टिनाले तेस्राे गाेल गरेकाे छ ।

याे अर्जेन्टिनाका लागि लियाेनल मेसीले गाेल गरेका हुन् । उनले यसअघि अर्जेन्टिनाका लागि २३औँ मिनेटमा पेनाल्टीबाट गाेल गरेका थिए ।

अर्जेन्टिनाका लागि दाेस्राे गाेल डि मारियाले ३६ औँ मिनेटमा गरेका थिए ।





  • प्रकाशित मिति : पुस ३, २०७९ आइतबार २३:१४:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया