गोल्डेन बल दुई पटक जित्ने पहिलो खेलाडी मेसी

विश्वकप विजेता अर्जेन्टिनाका लियोनल मेसीले यसपटक गोल्डेन बल पनि जितेका छन् ।

उनले यसअघि सन् २०१४ मा पनि गोल्डल बल जितेका थिए । सन् १९८२ बाट सुरु भएको थियो, यो उपाधि दिनका लागि ।

विश्वकपमा यो उपाधि दुई पटक जित्ने पहिलो खेलाडी हुन्, मेसी ।






  • प्रकाशित मिति : पुस ४, २०७९ साेमबार ०:२६:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया