इन्स्टाग्राममा ६ जना कोकसलाई फलो गर्छन् साहरुख खानले ?

बलिउड अभिनेता साहरुख खान बारम्बार सामाजिक सन्जालमा चर्चा पाइरहने अभिनेता हुन् । उनले सामाजिक सन्जाललाई आफ्ना प्रशंसकसँग जोडिने पुल पनि बनाउँदै आएका छन् ।

यहीबीच उनले इन्स्टाग्राममा भने जम्मा ६ जनालाई फलो गरेका छन् । 

३ करोड ३४ लाख मानिसले उनलाई इन्स्टामा फलो गरेका छन् । आखिर साहरुखले फलो गरेका ६ जना कोको हुन् त ?

उनले फलो गरेका ३ जना त उनकै परिवारका हुन् । उनले पत्नी गौरी खान, छोरा आर्यन खान र छोरी सुहाना खानलाई फलो गरेका छन् ।

उनले अन्य तीन जनामा एक जना वकिललाई फलो गरेका छन् भने सुहाना खानकी कजन आलिया छब्बालाई पनि फलो गरेका छन् ।





  • प्रकाशित मिति : पुस ४, २०७९ साेमबार १३:११:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया