नेताहरूले बाटो बिराउन सक्छन्, बुद्धिजीवीले सधैँ सचेत गराइरहनुपर्छ : डा.शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राजनीतिक दल र नेताहरूलाई बुद्धिजीवीहरूले खबरदारी गरिरहनुपर्ने बताएका छन् । 

पर्यटनविज्ञ आदित्य बरालकाे पुस्तक विमोचन गर्दै उनले भने, ‘हामीबाट कहीँकतै गल्ती हुन सक्छ, नेताहरूले बाटो बिराउन सक्छन्, त्यसमा बुद्धिजीवीहरूले सधैँ सचेत गराइरहनुपर्ने आवश्यकता छ ।’

मुलुकमा चुनौतीका चाङ रहेको भन्दै कोइरालाले देश अहिले पनि कठिन मोडमै रहेकाले सबैले मिलेर पार लगाउनुपर्ने बताए ।





  • प्रकाशित मिति : पुस ६, २०७९ बुधबार १७:६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया