\


शिक्षण अस्पताल पुगेर राजेन्द्र लिङ्देनले भेटे माधव नेपाललाई
फरकधार / ६ पुस, २०७९
यो सामग्री सेयर गर्नुहोस्

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई अस्पताल पुगेर भेटेका छन् । 

पूर्वप्रधानमन्त्री नेपाललाई भेट्न लिङ्देन त्रिवि शिक्षण अस्पताल पुगेका थिए । सो क्रममा दुई नेताबीच केहीबेर छलफल भएको थियो ।  

नेपाल दुई दिनयता स्वास्थ्यमा समस्या भएपछि शिक्षण अस्पतालमा उपचाररत छन् । 
नेपालको स्वास्थ्यमा सुधार हुँदै गएको बताइएको छ । 
 





  • प्रकाशित मिति : पुस ६, २०७९ बुधबार २०:२९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया