बिहीबार बुद्ध र यती एयरलाइन्सले पोखरा विमानस्थलमा प्रदर्शन उडान गर्ने

बुद्ध र यती एयरलाइन्सले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार प्रदर्शन उडान गर्ने भएका छन्।

उद्घाटनको तयारीमा रहेको उक्त विमानस्थलमा प्रदर्शन उडानका लागि बुद्ध र यती एयरलाइन्सले स्वीकृति लिइसकेका छन् । 

नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत तालिकाअनुसार यती एयरलाइन्सले बिहान १० बजे र बुद्धले दिउँसो २ बजे प्रदर्शन उडान गर्नेछन्।





  • प्रकाशित मिति : पुस ६, २०७९ बुधबार २१:५३:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया